Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारराष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा


काठमाडौँ, १ जेठः राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया