Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारराष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन


काठमाडौँ, १५ असारः राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगन गर्नुभएको हो ।



तपाईको प्रतिक्रिया