Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारउज्यालो खेलकुद महासंघ गठन सम्पन्न!

उज्यालो खेलकुद महासंघ गठन सम्पन्न!


काठमाडौं असार २०, शनिबार आज त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा उज्यालो खेलकुद महासंघ सफलतापूर्वक गठन भएको छ।

खेलकुदमार्फत सक्षम युवा, सशक्त राष्ट्र र उज्यालो नेपालको यात्रालाई अझ मजबुत बनाउने विश्वासका साथ सबैलाई हार्दिक बधाई तथा शुभकामना। जय उज्यालो



तपाईको प्रतिक्रिया