जेनजी आन्दोलनबारे बालेनले दिए मानवअधिकार आयोगलाई बयान
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बालेन ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगलाई बयान दिएका छन्।
सोमबार आयोगले बयान लिएको आयोकी सदस्य डा. लिली थापाले जानकारी दिइन्। आयोगले सोधपुछका लागि बोलाएपछि बयान दिन गएका बालेनले करिब २ घन्टा आयोगका अनुसन्धान अधिकृतहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए।
बालेनमाथि जेनजी आन्दोलनको पूर्वसन्ध्यामा युवाहरुलाई आन्दोलन गर्न उत्प्रेरित गरेको र महानगरको स्रोत सधान प्रयोग गरेर आन्दोलनमा पानी वितरण गरेको आरोप छ।
आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ । जसमध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेपाली कांग्रेसका नेता रमेश लेखकले नजाने भनेर इन्कार गर्दै आएका छन् ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया