गृहपृष्ठ ∕ मुख्य समाचार ∕ गोकुलको टिप्पणी: चुनाव हुँदैन पनि भन्ने भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने
गोकुलको टिप्पणी: चुनाव हुँदैन पनि भन्ने भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने दलहरूले समानुपातिक सदस्यको नाम बटुल्न थालेको भन्दै टिप्पणी गरेका छन् ।
बास्कोटाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो ? लाखे ,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन् ।

ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया