बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपा तयार, आन्तरिक गृहकार्यमा टोली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल र बालेन शाह समूहबीच एकताका लागि रास्वपाले ठोस प्रस्ताव पेश गरेको छ । रास्वपाको प्रस्तावमा छलफल गरि सकेसम्म आजै निर्णयमा पुग्ने प्रयास भइरहेको छ ।
बालेननिकट स्रोतले दिएको जानकारी अनुसार रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सहमत भएको छ ।
यस्तै, ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा दोस्रो बरियता दिन तयार भएको छ ।
यी विषय करिब टुंगिएकाले पार्टीको केन्द्रीय समिति, समानुपातिक र प्रत्यक्षतिरको बाँडफाँडमा सहमति जुटे आजै निष्कर्ष निस्किने बताएको छ ।
पार्टीमा बालेनको पद वा बरियता के हुने भन्नेमा छलफल भइरहेको बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेनले पार्टीमा कुनै पद दाबी गरेका छैनन् । बिहीबारको भेटमा लामिछानेले बालेनसँग समानुपातिका ७०-३० प्रतिशत बाँडफाँड गर्ने प्रस्ताव गरेका थिए, यसमा कुलमान पनि थपिने भएपछि थप छलफल हुनेछ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया