Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारपूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता


काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।

भेटमा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकट स्रोतले जनाएको छ ।

यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।



तपाईको प्रतिक्रिया