नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी कार्यालय पेरिसडाँडामा २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन्।
उक्त शपथग्रहण कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन सक्ने सदस्यका लागि विशेष व्यवस्था गरिएको थियो। उपस्थित हुन नसकेकालाई भर्चुअल माध्यमबाट पनि शपथग्रहण गराइएको थियो।
पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार, “हामी इमेलमार्फत फर्म पठाउनेछौँ, जसले उपस्थित हुन नसकेकालाई सजिलो बनाउँछ।”
पार्टीले यस प्रक्रियालाई सबै सदस्यका लागि पारदर्शी र सहज बनाउन विभिन्न माध्यम प्रयोग गरेको जनाएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया