Techie IT
  • बिहीबार, माघ १, २०८२ / Thursday, January 15, 2026
गृहपृष्ठराजनीतिकांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्न समय परिवर्तन गरेको हो।

यसअघि दिउँसो १ बजे तय गरिएको मनोनयन दर्ता र निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजे सारिएको छ।



तपाईको प्रतिक्रिया