काठमाडौँ । सरकारले जाँचबुझ आयोगको म्याद थप्ने तयारी गरेको छ।यस विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार बैठकमा निर्वाचन तयारी, सरकारका प्रशासनिक कामकारबाहीलगायत विविध समसामयिक विषयमा छलफल हुनेछ।
त्यसैगरी जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको न्यायिक जाँचबुझ आयोगको म्याद थप्ने विषय पनि आजको बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।
आयोगले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि म्याद थप्ने तयारी गरिएको हो। आजको मन्त्रिपरिषद् बैठकबाट आयोगको नयाँ म्याद र आगामी कार्यदिशा टुंगो लाग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया