Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारखोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना


काठमाडौँ,

खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया