Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारहिमानी शाह बंगलामुखीमा

हिमानी शाह बंगलामुखीमा


काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गरेकी छन्
शनिवार बिहान उनले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गरेकी हु्न् । दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरिन्।

बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ ।

उनको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया