Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


मकवानपुर, ११ चैतः कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।



तपाईको प्रतिक्रिया