एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत
काठमाडाैं। प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ
। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयले चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि शुरू हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिए ।
प्रवक्ता काफ्लेका अनुसार चुनाव अवधिभर हिंसा भड्काउने, नागरिलाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी छ ।
ताजा अपडेट
- ईपीएस भाषा परीक्षा आजदेखि शुरू
- एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत
- माैसममा कुनै गडबडी नहुने
- माघ ११ गते राष्ट्रियसभा सदस्य चुनाव: निर्वाचन कार्यक्रम सार्वजनिक
- राजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा
- एनपिएल क्रिकेट आजदेखि
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया