Techie IT
  • बिहीबार, वैशाख १०, २०८३ / Thursday, April 23, 2026
गृहपृष्ठसमाचाररास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट


काठमाडौं, १७ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया