Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारदुर्घटनाग्रस्त ट्रक

दुर्घटनाग्रस्त ट्रक


लमही–घोराही सडकखण्ड अन्तर्गत दाङको लमही नगरपालिका–५ स्थित बेलदमारको ओरालोमा बिहीबार दिउँसो दुर्घटना भएको लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक ।

रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रकमा चालक मात्रै रहेका र चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया