उज्यालो नेपाल पार्टीको शंखरापुर नगर अधिवेशन सम्पन्न, नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन
काठमाडौं, असार २१ – उज्यालो नेपाल पार्टीको शंखरापुर नगर अधिवेशन आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशन संयोजक संखर मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि तथा केन्द्रीय सदस्य एवं संसदीय निर्वाचनका प्रत्याशी पवन पोख्रेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ शंखरापुर नगर कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा छेवाङ लामा, उपाध्यक्षमा संखर मोक्तान, सचिवमा दिलीप तामाङ (वाईबा), सह–सचिवमा रितु लामा (थिङ) र योतु योन्जन तथा कोषाध्यक्षमा जाग्गु मोक्तान चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा ठुला कान्छा विश्वकर्मा, सूर्य बहादुर तामाङ, अमृत मोक्तान, राजिन थिङ, भिम उज्यालो नेपाल पार्टीको शंखरापुर नगर अधिवेशन सम्पन्न, नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन उज्यालो नेपाल पार्टीको शंखरापुर नगर अधिवेशन आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशन संयोजक संखर मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि तथा केन्द्रीय सदस्य एवं संसदीय निर्वाचनका प्रत्याशी पवन पोख्रेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
अधिवेशनले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र जनमुखी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। साथै शंखरापुर नगरको समग्र विकास, सुशासन, समृद्धि तथा संगठन विस्तारका लागि एकताबद्ध भएर अगाडि बढ्ने संकल्प समेत अधिवेशनले व्यक्त गरेको छ।
उज्यालो नेपाल पार्टीले अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले नगरस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया