एमालेको गम्भीर आरोप: “सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा त्रास फैलायो, यो लोकतन्त्रमाथिको प्रहार हो”
नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मुखमा सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर पैदा गरेको आरोप लगाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले शान्ति सुरक्षाको बहानामा जारी गरिएको कर्फ्यु सरकारको कमजोरी भएको र यसले स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरेको बताउनुभयो। विशेषगरी मधेस–तराईका जिल्लाहरूमा लगाइएको प्रतिबन्धले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको र निर्वाचन सार्ने भ्रामक हल्लाप्रति एमालेले गम्भीर ध्यानाकर्षण गराउँदै घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्याएको छ।
एमालेले आफूलाई स्थायित्व र समृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै यसपटक ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ (राष्ट्रका लागि मतदान) को नयाँ नारा समेत अघि सारेको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया