जेनजी आन्दोलनमा भएको आगजनी र विध्वम्स आतंकवादी हमला: महेश बस्नेत
काठमाडौं ।नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताएका छन्।
सिन्धुलीले जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरेको बृहत र्यालीलाई सम्बोधन गर्दै नेता बस्नेतले जेनजीले उठाएको माग सम्बोधन गर्न संसद पुनस्थापना गरेर निर्वाचनमा जानु पर्ने बताउँदै शुशिला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताएका हुन् ।
यस्तै उनले भाद्र २३ र २४ गतेको जेनजीको आन्दोलनमा भएको आगजनी र विध्वम्स आतंकवादी हमला भएको बताएका छन् । उनले एमालेको आगामी महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने ठोकुवा गरेका छन् ।
नेकपा एमालेले आज देशका सबै जिल्ला सदरमुकामहरुमा संसद पुनस्थापना र संविधान रक्षाको माग गर्दै विरोध कार्यक्रमको आयोजना गरेको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया