राष्ट्रिय सभामा चार दलबीच भागबन्डा, कसले कति सीट पाए ?
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठुला पार्टीबीच तालमेल हुने भएको छ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको हो ।
वार्तामा सहभागी एक नेताका अनुसार कांग्रसले सात, एमालेले सात, नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने गरी समझदारी बनेको छ ।
तर, नेकपा र जसपाले भने अझै चित्त बुझाइसकेका छैनन्। कांग्रेसले प्रारम्भमा ८ सिट माग गरेको थियो, तर एमालेसँगको तालमेल र भोटको सन्तुलनका कारण ७ सिटमा सहमति गरिएको हो।
नेकपा चार सिटमा दाबी गरिरहेको छ भने जसपा पनि आफ्नो पूर्व सिटको दाबी गर्दैछ। हाल १८ रिक्त सिटमा मात्रै बाँडफाँट तय भएको छ र क्लस्टरमा कुन दलले कुन सिट पाउने भन्ने अझै टुंगो भएको छैन।
सरकार गैरदलीय भएकाले मन्त्रिपरिषद्ले सिफारिस गर्ने संख्यामा दलहरूले अबको छलफलमा अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया