काठमाडौँ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।
निर्वाचन आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो। विशेषगरी आयोगले साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी आवश्यक अनुसन्धान अगाडि बढाउन भनेको थियो।
प्रसाईंले केही समयअघि सार्वजनिक गरेको भिडियोमा कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दाबी गरेका थिए । सोही बिषयमा आवश्यक अनुसन्धान गर्न आयोगले उनीमाथि अनुसन्धान आवश्यक ठानेको हो।
अधिकारिहरूले बताए अनुसार प्रसाईंमाथि निर्वाचन सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गत कारबाही हुनुपर्ने माग उठाइएको छ। पक्राउ पछि उनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया