Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Wednesday, July 22, 2026
गृहपृष्ठसमाचारस्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराई

स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराई


म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा शनिबार आयोजित निःशुल्क बृहत्

स्वास्थ्य शिविरमा बिरामीलाई परामर्श सेवा दिँनुहुँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई ।

जलजला गाउँपालिकाले शिक्षण अस्पताल काठमाडाँै,मनमोहन कार्डियोसोरासिक भाक्कुलर ट्रान्सपलान्ट

सेन्टर र मुटु जोगाऔँ अभियानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।



तपाईको प्रतिक्रिया