Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचाररसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला

रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला


१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण सोमबार रातिसम्म ९७४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको सूचनाअनुसार राति ८ बजेसम्म ९७४ शव फेला परेका हुन् ।

फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला, ३८२ पुरुष छन् ।यस्तै, ३२० शवको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म ९२७ शवको लास मुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया