प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार,फागुन ४ देखि १८ सम्म प्रचारप्रसार अवधि
काठमाडौं: प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको हो ।
निर्वाचन आयोगको कार्ययोजना अनुसार फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्नेछन् । त्यसपछि जिल्लाका मतदान केन्द्रमा पठाइनेछ । निर्वाचन आयोगले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएको हो ।आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी दिएको हो । आयोगले निर्वाचनको प्रचार(प्रसारका लागि १४ दिनको समय निर्धारण गरेको छ । आयोगका अनुसार निर्वाचन प्रचार(प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।
यस्तो छ निर्वाचन आयोगको कार्ययोजना:

ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया