Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारसरकारविरूद्ध राजावादीको प्रदर्शन

सरकारविरूद्ध राजावादीको प्रदर्शन


काठमाडौं । राजावादी शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।

सोही संगठनले शनिबार सामाखुसीदेखि वनस्थलीसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो। सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा शुरु भएको थियो ।
उनीहरूले गृहमन्त्री ओम प्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नारा लगाएका थिए।



तपाईको प्रतिक्रिया