नेतृत्व चयन र पार्टी पुनर्गठनबारेमा केही नेताले उपद्रव मच्चाए: केपी ओली
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन र पार्टी पुनर्गठनको कुरा उठाउँदै केही नेताहरूले उपद्रव मच्चाएकाले मात्र महाधिवेशन एक वर्षअगाडि सारेको उनले बताएका छन् ।
शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले नेतृत्व चयन र पार्टीमा पुनर्गठन चाहियो भन्ने साथीहरुले अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गरे हुने महाधिवेशन अगाडि सारेको स्पष्ट पारे ।
साथै उनले काम नगर्नेहरू मात्रै पार्टीलाई चाहिने र बाँकीले गए पनि फरक नपर्ने टिप्पणी गरे ।
यसका साथै उनले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्।
अहिलेको अवस्थामा त्यति लामो समय महाधिवेशन गर्न आवश्यक नभएको उल्लेख गर्दै ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया