गृहपृष्ठ ∕ मुख्य समाचार ∕ बालेनले दल दर्ता गर्दै: पार्टीको नाम ‘देश विकास पार्टी’, चुनाव चिह्न ‘लौरो’
बालेनले दल दर्ता गर्दै: पार्टीको नाम ‘देश विकास पार्टी’, चुनाव चिह्न ‘लौरो’
काठमाडौँ । काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाह९बालेन०ले आफ्नै सचिवालय सदस्यहरू माफर्त नै राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुने प्रक्रियामा रहेको छ। उक्त पार्टी सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा छ भने चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया