Techie IT
  • मंगलबार, वैशाख ८, २०८३ / Wednesday, April 22, 2026
गृहपृष्ठमुख्य समाचारपूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना


काठमाडौँ, १ चैतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उहाँका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसादको गत फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।



तपाईको प्रतिक्रिया