ग्लोवल बैंक द्धारा श्रीकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैतडी,
Global IME Bank ले Global Money Week २०२६ को अवसरमा देशभर सञ्चालन गरिरहेको कार्यक्रम अन्तर्गत बैतडीको दोगडाकेदार शाखाले वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूलाई बैंकिङ सेवा, बचतको महत्व, डिजिटल कारोबारको प्रयोग तथा सुरक्षित वित्तीय अभ्यासबारे जानकारी दिइएको छ ।
बैंकका दोगडाकेदार शाखा प्रवन्धक लक्ष्मण दत्त जोशीले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै सर्वसाधारणमा सचेतना बढाउन सहयोग पुग्ने बताए । भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बैंकमा कार्यरत अर्जुन मालको भनाई छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया