विहार विधानसभा निर्वाचन: मोदीको गठबन्धनलाई दुई तिहाई
काठमाडौं । भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन ‘नेशनल डेमोक्रेटिक अलायन्स्’ एनडिएलाई दुई तिहाई बहुमत मिलेको छ ।
हिजो भएको मतगणनाको पछिल्लो परिणाम अनुसार एनडीएले कुल २४३ सिट मध्ये २ सय २ सिट जितेको छ । सामान्य बहुमतका लागि १२२ सिट भए पुग्नेमा भारतीय जनता पार्टी, जनता दल युनाइटेडलगाय दलहरु सम्मिलित एनडीएले चुनावी नतिजा बढारेको हो ।
अर्कातिर राष्ट्रिय जनता दल र कांग्रेस आई लगायत दलहरु सम्मिलित महागठबन्धनले ३५ सिट मात्रै जितेको छ । भारतीय प्रधनमनत्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ८९ सिटसहित विधानसभाको सबैभन्दा ठूलो दल बनेको छ ।
नितिश कुमारको जनता दल युनाइटेडले ८५ सिट जितेको छ । बिहारमा नितिशकुमार पुनः मुख्यमन्त्री बन्ने भने पक्का भएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया