मेक्सिकोमा चर्कियो जेन जी आन्दोलन
एजेन्सी । मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेन जी युवाहरु आन्दोलित भएका छन ।
आन्दोलनमा उत्रिएका युवाहरुले देशमा शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन । मेक्सिकोमा लादिएको एकाधिकारको विरुद्धमा उत्रिएका उरुपानका मेयर कार्लोस मान्जोको केही साताअघि हत्या भएको थियो ।
आन्दोलनमा उत्रिएकाहरुले सरकारविरुद्ध आवाज उठाएको भन्दै मान्जोको हत्या गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति शेनबाउमले भने दक्षिणपन्थी राजनीतिज्ञहरुले जारी प्रदर्शनलाई वित्तीय सहयोग दिएको आरोप लगाएका छन् ।
आन्दोलनमा उत्रिएको जेन जी समूहले राष्ट्रपति निवास रहेको नेशनल प्यालेसको सुरक्षा बार भत्काएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भिड तितरबितर पार्नका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया