Techie IT
  • शनिबार, वैशाख ५, २०८३ / Sunday, April 19, 2026
गृहपृष्ठमुख्य समाचारदाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


घोराही (दाङ), १३ चैतः घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोे छ ।



तपाईको प्रतिक्रिया