मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
काठमडौं । धेरैजसो वाणिज्य बैंकहरुले मंसिरका लागि पनि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १२ वटाको ब्याजदर घटेको हो । आठ वटाले कात्तिकको ब्याजदरलाई नै मंसिरमा यथावत् राखेका छन् ।
मंसिरका लागि लक्ष्मी सनराइज, एनएमवी, एभरेष्ट, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई र प्रभु बैंकले मुद्दतीको निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका हुन् ।
भोलिदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएका बैंकहरुमा नबिल, हिमालयन, प्राइम कमर्सियल, एनआइसी एशिया, कुमारी, नेपाल एसवीआई, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स र कृषि विकास रहेका छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया