Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Wednesday, July 22, 2026
गृहपृष्ठमुख्य समाचारबालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



तपाईको प्रतिक्रिया