Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठमुख्य समाचारराष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष भण्डारीलाई शपथ

राष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष भण्डारीलाई शपथ


राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार राष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष लीलाकुमारी भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, कार्यवाहक प्रधानन्यायाधीश सपना मल्ल, सभामुख डोलप्रसाद अर्याल हुनुहुन्थ्यो ।



तपाईको प्रतिक्रिया