‘किनार’ ले झल्काउँछ किनाराबासीको वास्तविकता
काठमाडौं ।
लेखक पुष्पराज पाण्डेय द्वारा लिखित कथा संग्रह ‘किनार’ को विमोचन गरिएको छ। उक्त कृति आज नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं मा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वक्ताहरूले ‘किनारा’ ले नेपाली समाजमा विद्यमान विकृति र विसंगतिमाथि व्यंग्यात्मक ढंगले प्रहार गर्दै जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । कृतिमा सामाजिक यथार्थलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
संग्रहमा सुदूरपश्चिम क्षेत्रको भूगोल, कला तथा संस्कृतिलाई विशेष प्राथमिकताका साथ समेटिएको छ, जसले क्षेत्रीय पहिचान र मौलिकता उजागर गर्न सहयोग पुर्याएको छ ।
लेखक पाण्डेयका अनुसार ‘किनारा’ भित्र १७ वटा कथाहरू समावेश गरिएका छन्, जसले समाजका विविध पक्ष र वास्तविक चरित्रलाई उजागर गर्ने प्रयास गरेका छन् ।
ताजा अपडेट
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया