Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठमुख्य समाचारपन्तको नेतृत्वमा बन्यो रास्वपाको कञ्चनपूर–काठ्माण्डौँ सम्पर्क विभाग

पन्तको नेतृत्वमा बन्यो रास्वपाको कञ्चनपूर–काठ्माण्डौँ सम्पर्क विभाग


काठ्माण्डौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पार्टीको संगठन विस्तार अन्तरगत जिल्ला सम्पर्क विभागहरु गठन गर्न लागेको छ । पार्टीले शनिबार कञ्चनपूर–काठ्माण्डौँ सम्पर्क विभाग गठन गरेको छ ।

विभागको प्रमुखका कृष्णप्रसाद पन्त चयन भएका छन् भने, उप–प्रमुखमा दृष्टी वन चयन भएका छन् । विभागको सचिवमा गोकर्ण सिंह कार्की सदस्यमा सुधा चौधरी, भरत कार्की, यज्ञराज जोशी, सागरसिंह कार्की, सम्भु नाथ, पदमराज जोशी र भावना गिरी चयन भएकाछन् ।

यसैगरी सल्लाहकार प्रमुखमा भरत भट्ट चयन हुदाँ पुर्नवास सम्पर्क व्याक्तिमा होमराज रेग्मी र भिमदत्त सम्पर्क व्यक्ति मोहन बहादुर विष्ट चयन भएका छन् ।



तपाईको प्रतिक्रिया