Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठमुख्य समाचारजेनजी आन्दोलनका घाइतेद्वारा माइतीघरमा धर्ना

जेनजी आन्दोलनका घाइतेद्वारा माइतीघरमा धर्ना


काठमाडौँ | जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौँको माइतीघरस्थिति सडकमा धर्ना दिएका छन् ।

आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारवाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले आफूहरू कुनै दल विशेषको विरूद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेननजी समूहहरूको मागबमोजिम सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।



तपाईको प्रतिक्रिया