चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
चीन र रुसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार, दुवै देशका नौ सैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी–२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन्।
विज्ञप्तिअनुसार, अभ्यास सम्पन्न भएपछि दुवै पक्षका केही नौ सैनिक इकाइले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती पनि सञ्चालन गर्नेछन् ।
मन्त्रालयले यस अभ्यासलाई दुई देशबीचको वार्षिक सैन्य सहयोग योजनाको हिस्सा बताउँदै यसले सुरक्षा चुनौतीको सामना गर्न तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने जनाएको छ ।
ताजा अपडेट
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया