Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठमुख्य समाचारप्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता


काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध पुनर्स्थापनाको माग गर्दे आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट दायर गरिएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नुभएको थियो ।



तपाईको प्रतिक्रिया