विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो
काठमाडौँ, ४ साउनः साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको मध्यान्तरसम्मको खेल गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म दुवै टोलीले गोलरहित बराबरी खेलका हुन् ।
विश्वकपको उपाधि भिडन्तमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने स्पेन पनि १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा छ ।
अर्जेन्टिना छैटौँपटक फाइनलमा पुगेको हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि हासिल गर्नेे लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया