Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारबाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी


११ भदौ, काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।

हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।

“साभार : अनलाइन खबर”



तपाईको प्रतिक्रिया