रसुवा बाढी : रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
११ भदौ, रोल्पा । रसुवाको बाढीका कारण रोल्पाका एकै परिवारका ४ जना बेपत्ता भएका छन् । जिल्ला रोल्पा परिवर्तन गाँउपालिका-६ घर भएका
४० वर्षीय कुलप्रसाद बुढा मगर, उनकी श्रीमती ३६ वर्षीया मीना घर्ती, २१ वर्षीय छोरा डीप बुढा र ४ वर्षकी छोरी खुसी बुढा रहेका छन् । उनीहरू विगत ८–९ वर्षदेखि रसुवाको टिमुरे बजारमा किराना पसल र मासु पसल चलाएर बस्दै आएका थिए । बाढीपछि उनीहरू सम्पर्कविहीन रहेको कुलप्रसादका भाइ भीम प्रकाश बुढामगर जानकारी दिए ।
रोल्पाका ३० जना भन्दा बढी बेपत्ता भएको आकलन गरिएको छ । माडी गाउँपालिका-३ र ५ गरी २ जना, सुनिल स्मृति गाउँपालिका-६ का करिब २२ जना, गंगादेव गाउँपालिकाको १ जना, रुन्टिगढी गाउँपालिकाको ७ जना र रोल्पा नगरपालिकाको १ रहेको अनुमान गरिएको छ ।
आधिकारिक विवरण संकलन भइरहेको र साँझसम्म यथार्थ विवरण उपलब्ध हुने रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए।
“साभार” : अनलाइनखबर
ताजा अपडेट
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया