Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठराजनीतिकांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


१५ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।

“साभार : अनलाइनखबर”

 



तपाईको प्रतिक्रिया