सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
काठमाडौं। सहृदयता इन्टरनेसनल इजरायलले इजरायलमा सांगीतिक कन्सर्ट गर्ने भएको छ। आगामी नोभेम्बर १४ ९कात्तिक २८० मा हुने कन्सर्टमा दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड र लोक तथा आधुनिक गायिका सुनिता कटुवालको प्रस्तुति रहनेछ।
कन्सर्टबाट उठेको रकम भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारलाई दिइने आयोजक सहृदयता इन्टरनेसनल इजरायलका अध्यक्ष अनिश खतिवडाले बताएका छन्।
आयोजकका अनुसार, कन्सर्टबाट उठेको रकम भदौ २४ मा भएको जेन जी आन्दोलनको क्रममा जलाइएका भौतिक संरचनाको पुनर्निर्माणका लागि प्रदान गरिनेछ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया