एजेन्सी:भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार विहार राज्यका १८ जिल्लाका एक सय २१ विधानसभा क्षेत्रमा मतदान भएको हो ।
विधानसभा चुनावमा तीन करोड ७५ लाखभन्दा धेरै मतदाता सहभागी भएका बीबीसी हिन्दीले जनाएको छ । बिहार निर्वाचन आयोगका अनुसार राति सवा आठ बजेसम्मको विवरण अनुसार ६४.६६ प्रतिशत मतदान भएको छ ।
यो यसअघिका चुनावको तुलनामा सबैभन्दा धेरै मतदाताको सहभागिता हो । केही साना विवादका घटनाबाहेक धेरै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको खबरमा उल्लेख छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया