एजेन्सी । अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ । यसैबीच अमेरिकी संसद शटडाउन अन्त्य गर्नेतर्फ नजिक पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गर्नुभएको छ । ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सम्झौतामा अमेरिकी सरकारलाई पुनः सञ्चालन गर्न अनुमति दिने ट्रम्पको दाबी छ ।
आठ डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेता र ह्वाइट हाउससँग सरकार फेरी खोल्न र केही प्रमुख एजेन्सीहरूलाई बजेट उपलब्ध गराउन सहमत भएको सीएनएनले जनाएको छ । यो सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्नेछ र जनवरीसम्म सरकारी कामकाज चलाइराख्न चाहिने बजेट दिनेछ ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया