सरकारविरूद्ध राजावादीको प्रदर्शन
काठमाडौं । राजावादी शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।
सोही संगठनले शनिबार सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन गरेको हो। सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा शुरु भएको थियो ।
उनीहरूले गृहमन्त्री ओम प्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नारा लगाएका थिए।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया