गृहपृष्ठ ∕ मुख्य समाचार ∕ मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: असन्तुष्ट समूहद्वारा कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: असन्तुष्ट समूहद्वारा कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् ।
असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कार्यकक्षमा रहेका कर्मचारीमाथि समेत कुटपिट गरेका हुन् ।
एक भिडियोमा फाइल जोगाउन खोजिरहेका एक पुरुष कर्मचारीमाथि भिडले आक्रमण गरेको देखिन्छ । उनलाई मुक्काले हानेपछि फाइल भुइँमा खसेको र अर्को सहकर्मीले उनलाई भीडबाट निकालेको दृश्य देखिन्छ ।
विवादपछि मधेश भवन अगाडि प्रदर्शनकारीहरूले टायर बालेर आक्रोश प्रकट गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया