गृहपृष्ठ ∕ मुख्य समाचार ∕ एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभा: समाजवादीकी नेतृ झाँक्रीसहितका नेता फर्किए
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभा: समाजवादीकी नेतृ झाँक्रीसहितका नेता फर्किए
काठमाडौं । विघटित नेकपा एकीकृत समाजवादीपार्टीकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।
एमालेले सोमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र नेता श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरु नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। यहि कात्तिक १९ गते एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुसँग एकतामा जाँदा उनीहरुले विरोध गरेका थिए।
घर फर्क अभियान घोषणा सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिन्ह सूर्य र उनीहरुले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया